संघीय संसद राष्ट्रिय सभाको आयोजना, लुम्बिनी प्रदेश सरकारको समन्वय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरणमा संघीय शासन प्रणाली सबलीकरण विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम २०७९/४/ ६ र ७ गते सम्पन्न भएको छ ।
विषयः सूचना प्रविधि अधिकृतको सेवा करार सम्बन्धमा ।
प्रस्तुत विषयमा स्थानीय तहबाट प्रदान गरिने सेवा प्रवाहलाई छीटो, छरितो र चुस्त बनाउन तथा सूचना तथा सेवामा आम जनताको पहुँच वृद्धि गर्दै विद्युतीय शासनको राष्ट्रिय निति तथा लक्ष्यलाई स्थानीकरण गर्ने उद्देश्यका साथ यस कार्यक्रम र सम्बन्धित स्थानीय तहको स्रोत साझेदारीमा हाल सबै स्थानीय तहमा सूचना प्रविधि अधिकृतहरु कामकाज गर्दै आईरहनुभएको व्यहोरा विदितै छ।
PLGSP’s 2nd National Steering Committee (NSC) meeting held in Bardibas, Madhesh Pradesh under the chairmanship of Hon’ble Minister, Mr. Rajendra Shrestha of MoFAGA on 8th July 2022. Hon’ble Chief Minister Mr.
देहायका क्रियाकलापहरू परामर्शदाता मार्फत कार्यान्वयन गर्नुपर्ने भएकोले योग्यता पुगेका परामर्शदाता/ फर्महरूबाट मिति २०७९/०१/२८ गते कार्यालय समय भित्र प्राविधिक र आर्थिक प्रस्ताव छुट्टा-छुट्टै शिलबन्दी गरी पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । परामर्शदाता / फर्मको योग्यता तथा काम सम्बन्धी विवरण (कार्यक्षेत्रगत शर्त) यसै साथ् संलग्न गरिएका छन्।
तपसिलः
१. स्थानीय तहबाट सेवा प्रवाहको लागि खर्च आवश्यकताको अध्ययन ।
प्रस्तुत विषयमा यस प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमद्वारा मिति २०७८।१२।१० गते गोरखापत्र दैनिकमा प्रकाशित तेस्रो पक्ष अनुगमन सम्बन्धी सूचना विषेश कारणवस रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
थप जानकरीका लागी सम्पर्क नं. ०१-४२५७३६३/०१-४२५७८९३
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम
प्रस्तुत विषयमा यस प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमद्वारा विभिन्न मितिमा परामर्श सेवा खरिदका लागि जारी सूचनाअनुसार म्याद भित्र पर्न आएका प्रस्तावहरु मिति २०७८/१२/३० गतेको निर्णयानुसार रद्द गरिएको व्यहोरा जानकारी गराईन्छ