FAQs Complain Problems
 
“घरैबाट शुरू गरौं, महिला हिंसा अन्त्य गरौं”
"प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तराष्ट्रिय अभियानका रूपमा विभिन्न कार्यक्रम गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर विगत १९९१ देखि मनाउने गरिएको छ । यस अभियान विशेषत महिला र बालिका बिरूद्ध हुने सबै प्रकारको हिसां अन्तय गर्न विश्वभर रणनीतिक रूपमा व्यक्तिगत र संस्थागतरुपमा विभिन्न कार्यक्रमहरु गरी मनाउने गरिन्छ । यस वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० (तदानुसार २०७८ मंसिर ०९ देखि मंसिर २५ गते) सम्म मनाईने लैंङिग हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको दिवसको रूपमा मनाउने नेपाल सरकारको निर्णयनुसार, “घरैबाट शुरू गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागेको छ लैंङिग हिंसा विरूद्धको १६ दिने अभियानमा ऐकबद्धता जनाउदै “प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमले” विभिन्न प्रदेशमा लैंङिक हिंसा विरुद्ध जनचेतना, छलफल, गोष्टिहरु जस्ता विभिन्न कार्यक्रमहरु संचालन गर्नेछ ।

LATEST UPDATES

PCGG Province 2 completed two days orientation on Cabinet Proposal Writing
Karnali PCGG completed 3 days training on Public Procurement
PCGG Sudurpaschim conducted training on GESI to elected representative of LGs of Doti
Karnali Province completed 2 days orientation on GESI and GRB
Cabinet proposal writing training organized by PCGG, Bagmati
MOU signed between KU and Ministry of Federal Affairs and General Administration
सूचना प्रविधि अधिकृतहरुको पारिश्रमिक रकम प्राप्त विवरण अनुसारको खातामा जम्मा गरिएको बारे (सुची संलग्न)
Two Days Orientation Conducted in Vyans Rural Municipality, Darchula
सूचना प्रविधि अधिकृतको तलब (आ.व. २०७७-७८ प्रथम किस्ता) सोधभर्ना सम्बन्धमा
स्टेशनरी तथा मसलन्द सम्बन्धी सामानहरू खरिद गर्ने प्रयोजनार्थ खुला बोलपत्र आव्हानको सूचना
बस्तु वा मालसामान, निर्माण कार्य र परामर्श सेवाको खरिद योजना तयार गर्ने विधि-२०७७
सूचना प्रविधि अधिकृतको पारिश्रमिकका लागि बैक विवरण अद्यावधिक गर्ने सम्बन्धमा
Cover page of LISA GUIDELINE 2077
Cover page of Annual Progress Report- Fiscal Year 76/77
Cover page for Capacity Needs Assessment for the Transition to Federalism
PLGSP Program Document