FAQs Complain Problems
 
“घरैबाट शुरू गरौं, महिला हिंसा अन्त्य गरौं”
"प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तराष्ट्रिय अभियानका रूपमा विभिन्न कार्यक्रम गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर विगत १९९१ देखि मनाउने गरिएको छ । यस अभियान विशेषत महिला र बालिका बिरूद्ध हुने सबै प्रकारको हिसां अन्तय गर्न विश्वभर रणनीतिक रूपमा व्यक्तिगत र संस्थागतरुपमा विभिन्न कार्यक्रमहरु गरी मनाउने गरिन्छ । यस वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० (तदानुसार २०७८ मंसिर ०९ देखि मंसिर २५ गते) सम्म मनाईने लैंङिग हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको दिवसको रूपमा मनाउने नेपाल सरकारको निर्णयनुसार, “घरैबाट शुरू गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागेको छ लैंङिग हिंसा विरूद्धको १६ दिने अभियानमा ऐकबद्धता जनाउदै “प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमले” विभिन्न प्रदेशमा लैंङिक हिंसा विरुद्ध जनचेतना, छलफल, गोष्टिहरु जस्ता विभिन्न कार्यक्रमहरु संचालन गर्नेछ ।
Cover page of LISA GUIDELINE 2077
Cover page of Annual Progress Report- Fiscal Year 76/77
Cover page for Capacity Needs Assessment for the Transition to Federalism
PLGSP Program Document